५६ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ५६ अंकले घटेको छ । नेप्से ५५.९३ अंकले घटेर २ हजार ५ सय ७७.४९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११.०७ अंकमा झरेको छ । शेयर कारोबार रकममा पनि आइतबार उल्लास देखिएन । ५२ हजार … Continue reading ५६ अंकले घट्यो नेप्से